आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

टोकियोकी पहिलो महिला गभर्नरले लगातार तेस्रो पटक चुनाव जितिन्

टोकियो । युरिको कोइके लगातार तेस्रो पटक टोकियोको गभर्नर बन्ने तय भएको छ । जापानको सबैभन्दा बढी जनसंख्या भएको सहर टोकियोकी पहिलो महिला गभर्नर आगामी चार वर्षसम्म आफ्नो पदमा रहन सक्नेछिन्...