काठमाडौँ । भारतीय ओपनर अभिषेक शर्मा आईसीसीको टी-२० ब्याटरको वरियतामा दोस्रो स्थानमा उक्लेका छन् । इंग्ल्याण्ड विरुद्धको प्रभावशाली प्रदर्शनपछि उनी ८२९ रेटिङ अंकमा पुगेका हुन् । आईसीसीले बुधबार नयाँ...