आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

मार्तडी–कोल्टी सडक पाँच दिनदेखि बन्द

बाजुरा । जिल्लाको पूर्वीउत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक पाँच दिनदेखि बन्द छ । लगातारको वर्षाका कारण बडिमालिका नगरपालिका–७ जिल्लीमा पहिरो गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं...