आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकाल पक्राउ

काठमाडौँ । हास्य कलाकार मनोज गजुरेलकी पूर्व पत्नी मिना ढकाल पक्राउ परेकी छन् । केहि युवाहरू लिएर बालकोटामा रहेको मनोज गजुरेलको घरमा चाबी लगाउन पुगेकी उनलाई जिल्ला प्रहरी परिसद भक्तपुरको...