आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

पुच्छर लुकाएर भाग्न नसक्ने प्रचण्ड

हिजोआज समाचारहरू हेर्दा रोनाल्डो र प्रचण्डको हालत उस्तै–उस्तै देखिन्छ । आफ्नो जीवनकालमा अन्तिमपटक युरो–कप जितिछाड्ने सपना देखेका रोनाल्डो रुँदैरुँदै मैदानबाट बिदा भएका छन् । प्रचण्ड रुन्छन् कि रुँदैनन् थाहा छैन...