लस एन्जलस । ओस्कार विजेता हलिउड निर्माता जोन लान्डाउको निधन भएको छ । शुक्रबार ६३ वर्षको उमेरमा उनको मृत्यु भएको हो । एक वर्ष अघि देखि उनी क्यान्सरसँग जुधिरहेका थिए...