शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

सेती नदीमा बाढी : ६० परिवार सुरक्षित स्थानमा सारियो

बैतडी । सेती नदीको बाढी बस्तीमा पस्न थालेपछि बैतडीको सिगासका ६० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सिगास गाउँपालिका–५ ढुङ्गाडका ६० परिवारलाई स्थानीय शारदा माविमा सारिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त...