आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

हेटौँडा-काठमाडौँ सडक सम्पर्क विच्छेद

मकवानपुर । हेटौँडा र काठमाडौँ बिचको सडक सम्पर्क विच्छेद भएको छ । शनिबार आएको बाढी र पहिरोले हेटौँडा काठमाडौँ जोड्ने सबै सडक सम्पर्क टुटेको हो । जिल्ला प्रहरी कार्यालय...