शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

पहिरोले बागलुङ–बेनी–जोमसोम सडक अवरुद्ध

गलकोट । अविरल वर्षाका कारण पहिरो खस्दा बागलुङ–बेनी– जोमसोम सडक अवरुद्ध भएको छ । कालीगण्डकी करिडोर मालढुङ्गा–जोमसोम सडकको विकल्पका रूपमा रहेको उक्त सडकको बागलुङ खण्ड अवरुद्ध भएको हो ।    ...