शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

केदारको ‘टाढा टाढा’मा सोफी र प्रभातको अभिनय

काठमाडौँ । गायक केदार बरुवाल क्षेत्रीको स्वर तथा संगीत रहेको गीत ‘टाढा टाढा’ सार्वजनिक भएको छ । अस्ट्रेलियामा बस्दै आएका बरुवालकै शब्द रहेको गीतमा प्रेम पिडा व्यक्त गरिएको छ ।  ...