शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

म्याग्दे खोलाको बाढीले घुम्तीका घर डुबानमा

दमौली । अविरल वर्षासँगै म्याग्दे खोलामा आएको बाढीले जिल्लाको म्याग्दे गाउँपालिका–४ स्थित घुम्ती बजारका घर डुबानमा परेका छन् । शुक्रबारदेखि परेको वर्षाका कारण म्याग्दे खोलामा आएको बाढीले यहाँका घरहरु डुबानमा...