शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

पहिराेले गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध

अर्घाखाची । वर्षासँगै आएको पहिराले गोरुसिङ्गे सन्धिखर्क सडकखण्ड अवरुद्ध भएको छ ।  सन्धिखर्क–६ दहखोला र बहोखरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतीतसिंह राठोरले जानकारी दिए...