शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

पहिरोले म्याग्दीका प्रमुख सडक अवरुद्ध :  झरीले पहिरो पन्छाउन समस्या

म्याग्दी । अविरल वर्षाले पहिरो खस्दा  म्याग्दीलाई राष्ट्रिय राजमार्ग, सदरमुकाम बेनीलाई ग्रामीण क्षेत्र र मुस्ताङसँग जोड्ने सडक अवरुद्ध भएका छन् । पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा खसेको पहिरोले म्याग्दी र मुस्ताङलाई...