शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

लगातार वर्षापछि लुम्बिनी प्रदेशका मन्त्रालयभित्र पानी पस्यो

बुटवल। अविरलको वर्षाले दाङ देउखुरीस्थित लुम्बिनी प्रदेश सरकारका केही मन्त्रालयहरू डुबानमा परेका छन् । शुक्रबार साँझदेखि परेको पानी देउखुरीभित्र रहेका मन्त्रालयहरू डुबानमा परेको लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले...