बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

हनुमन्ते खोलाको बाढी सतर्कता तह नजिक, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । बागमती प्रदेशको विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ । जसका कारण काठमाडौँ उपत्यकाका नदीनाला तथा खोलाहरूमा जलसतह बढेको छ ।  भक्तपुर जिल्ला स्थित हनुमन्ते खोला जगाती जलमापन केन्द्रमा...