शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

दोलखामा बाढीमा परेर एक महिला बेपत्ता, माथिल्लो तामाकोशीको उत्पादन बन्द

काठमाडौँ । दोलखाको गौरिशंकर गाउँपालिका ९ गोगाङस्थित रोल्वालिङ खोलामा आएको बाढीमा परेर एक होटल व्यवसायी महिला बेपत्ता भएकी छन् । शुक्रबार राति र शनिबार बिहान परेको अविरल बर्षापछि आएको बाढीमा...