शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

इरानको राष्ट्रपति पदमा सुधारवादी नेता मसुद पेजेस्कियान विजयी

तेहरान । इरानको राष्ट्रपतीय निर्वाचनमा सुधारवादी नेता मसुद पेजेस्कियान विजयी भएका छन् । उनले कट्टरपन्थी नेता सईद जलिलीलाई पराजित गरेका हुन् । चुनावी नतिजा अनुसार हालसम्म गणना गरिएको तीन...