शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

स्टार्मरको मन्त्रिपरिषद् गठन,  रिभ्स बनिन् बेलायतको पहिलो महिला अर्थमन्त्री

लन्डन । बेलायतका नवनिर्वाचित प्रधानमन्त्री कियर स्टार्मरले आफ्नो मन्त्रिपरिषद् गठन गरेका छन् । उनको सरकारमा एन्जेला रेनरलाई उपप्रधानमन्त्री बनाइएको छ ।  त्यस्तै रेचल रिभ्सलाई अर्थमन्त्री नियुक्त गरिएको छ । रिभ्स...