आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

सशस्त्र युद्धको बेला बेपत्ता महिलाको अन्त्येष्टि, काजकिरियामा बसे ८३ वर्षीय वृद्ध

विराटनगर । माओवादीको अगुवाइमा भएको सशस्त्र युद्धको समयमा बेपत्ता भएकी मोरङ पथरीशनिश्चरे नगरपालिका–५ की लक्ष्मी खतिवडाको हालै अन्त्येष्टि गरिएको छ । भदौ १७ गते कुशको शव बनाएर उनको दाहसंस्कार गरिएको...