आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

कान्तिपुरले हटायो ‘इट्स माई शो’को विवादित अंश

काठमाडौँ । कान्तिपुर टेलिभिजनले कार्यक्रम ‘इट्स माई शो’को विवादित अंश हटाएको छ । विशेषगरी, शोको अभिनेत्री जसिता गुरुङ, अभिनेता अनमोल केसीलगायतको विषयका विवादित बनेको अंश अहिले हटाइएको हो । ...