आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोकमा हाइड्रोपावरको ढलान भत्किँदा १० मजदुर घाइते

काठमाडौँ  । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ मा रहेको इलेक्ट्रिक हाइड्रो पावरको ढलान भत्किँदा १० मजदुर घाइते भएका छन् ।  सिन्धुपाल्चोक प्रहरीका अनुसार अहिलेसम्म फसेका १० जनाको उद्धार गरिएको छ ।...