आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

सम्पत्ति विवादमा यती ग्रुप, अध्यक्ष सोनामविरुद्ध बुहारीले हालिन् अंश मुद्दा

काठमाडौँ । यती ग्रुप अफ कम्पनी (यती वर्ल्ड नेपाल) पारिवारिक सम्पत्ति विवादमा फसेको छ । पैतृक सम्पत्तिमा लाक्पा सोनाम शेर्पाले एकलौटी गरेको भन्दै आफ्नै भाइ बुहारी फुरदिकी शेर्पाले जेठाजुविरुद्ध अदालतमा...