आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

नेपालमा प्रसव सेवाहरूको चुनौती : सुरक्षित प्रसूतिका लागि थप प्रयास आवश्यक

डेलिभरी वा प्रसव भनेको पाठेघरबाट परिपक्व शिशुको निष्कासन हुनु हो । प्राकृतिक किसिमले आमाको योनिबाट सामान्य रूपमै बच्चाको जन्म हुनुलाई ‘नर्मल डेलिभरी’ भन्छौँ । विज्ञानको विकाससँगै कतिपय अवस्थामा भ्याक्युम, फोरसेप डेलिभरी...