आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

पेनाल्टी सुटआउटमा इक्वेडरलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

काठमाडौँ । कोपा अमेरिका–२०२४ अन्तर्गत आज भएको क्वार्टरफाइनल खेलमा इक्वेडरलाई हराउँदै साबिक विजेता अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको छ ।  अमेरिकाको एनआरजी रङ्गशालामा भएको खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि...