आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा विपत् व्यवस्थापन तयारी : २ लाख ३३ हजार जनसङ्ख्या प्रभावित हुन सक्ने

धनगढी । सुदूरपश्चिम प्रदेशमा विपत् प्रतिकार्यको तयारी अगाडि बढाइएको छ । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिममा गरेको मौसम पूर्वानुमान तथा त्यसले पार्ने प्रभावको आधारमा सुदूरपश्चिम प्रदेश सरकारले तयारी अगाडि...