आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

समानुपातिक समावेशी सिद्धान्तको आधारमा राजदूत सिफारिस गर्न समितिको निर्देशन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले समानुपातिक समावेशी सिद्धान्तको आधारमा राजदूत सिफारिस गर्न सरकारलाई निर्देशन दिएको छ । मंगलवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले समानुपातिक समावेशी सिद्धान्तसमेतको आधारमा राजदूत सिफारिस...