शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

बेलायतमा आज प्रधानमन्त्रीका लागि चुनाव, को बन्ला नयाँ प्रधानमन्त्री ?

लन्डन । सन् १९४५ यता पहिलोपटक बेलायतमा जुलाई महिनामा चुनाव भइरहेको छ । आज अर्थात् जुलाई ४ मा हुने आम निर्वाचनमा लाखौं मतदाताले मतदान गर्नेछन् । स्थानीय विद्यालय, सामुदायिक...