शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

‘उज्यालो इटहरी’ अभियान, बिजुलीका पोलमा बत्ती जडान सुरु

इनरुवा ।  सुनसरीको इटहरी उपमहानगरपालिकाले ‘उज्यालो इटहरी’ अभियान सुरु गरेको छ । अभियानअन्तर्गत उपमहानगरको विभिन्न चोक तथा मुख्य सडकसँगै विद्युत्का खम्बामा बत्ती जडान गर्ने कार्य सुरुआत गरिएको हो ।  इटहरी–१...