शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

यु– २० छनोट कार्यक्रम : १०५ जना खेलाडी दोस्रो चरणमा

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको यु– २० उमेर समूहका खेलाडीको केन्द्रीय छनोट कार्यक्रममा १०५ जना खेलाडी दोस्रो चरणमा पुग्न सफल भएका छन् । बुधबार एन्फाले...