शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

लोसपाले पनि कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नयाँ समीकरण अनुसार बनेको कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने निर्णय गरेको छ । बबरमहलस्थित पार्टी कार्यालयमा बसेको लोसपा नेपालको पदाधिकारी बैठकले सो निर्णय गरेको हो...