मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

ओस्कार विजेता लेखक रोबर्ट टाउनको निधन

लस एञ्जलस । ओस्कार विजेता लेखक रोबर्ट टाउनको ८९ वर्षको उमेरमा निधन भएको छ । रोबर्टको चाइनाटाउनले ओस्कर पुरस्कार पाएको थियो ।  उनको द लास्ट डिटेल, स्याम्पू र ग्रेस्ट्रोक...