सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

हाथरस घटना : एफआईआरमा सत्संग गर्ने बाबा नआएको विषयमा मुख्यमन्त्री योगीले के भने ?

उत्तर प्रदेश । भारतको उत्तर प्रदेश राज्यको हाथरस जिल्लामा आयोजना गरिएको एक सत्संगमा भागदौड मच्चिँदा मर्नेको सङ्ख्या १२४ जना पुगेको छ । सो घटनापछि सत्संग आयोजकहरूमाथि एफआईआर दायर गरिएको छ...