सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

सहमति उन्मुख टीआरसी : नेपाली सङ्क्रमणकालीन न्याय कोलम्बिया मोडलमा

काठमाडौँ । लामो समयदेखि अल्झिरहेको सङ्क्रमणकालीन न्याय सम्बन्धी प्रक्रिया सहमति उन्मुख भएको छ । सहमति खोज्न बनेको कार्यदलले बुधबार शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउने विषयमा छलफल गरेको थियो । सिंहदरबारमा...