सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगार न्यायाधिकरण भक्तपुर सर्दै

काठमाडौँ । काठमाडौँस्थित बबरमहलमा रहेको वैदेशिक रोजगार न्यायाधिकरण भक्तपुर सर्ने भएको छ । सर्वोच्च अदालतले न्यायाधिकरणलाई भक्तपुरस्थित जिल्ला अदालतको पुरानो भवनमा सार्ने निर्णय गरेको थियो । सोही आधारमा सर्वोच्चले न्यायाधिकरणलाई...