काठमाडौँ । एकीकृत सहरी विकास केन्द्र र बोटलर्स नेपाल लिमिटेडले काठमाडौँको भित्री क्षेत्रका दुई सामुदायिक विद्यालयबाट बाबा (बालबालिका र वातावरण) परियोजना औपचारिक रूपमा सुरु गरेको छ । काठमाडौँ महानगरपालिका...