सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक बिहान ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्नेछ ।  बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । साथै...