सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

कर्जा ग्राहकहरूलाई एनआइसी एशियाले ल्यायो व्याज छुट योजना

काठमाडौँ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलतालाई मध्यनजर गर्दै...