आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

प्रतीक थापालाई थुनामा पठाउने आदेश

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई थुनामा पठाउने आदेश भएको छ।  न्यायाधीश शकुन्तला कार्कीको इजलासले उनलाई थुनामा पठाउने आदेश गरेको...