आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

सुन खरिद गर्न पुगेका व्यवसायीलाई सङ्घको हवाला दिँदै रित्तो हात फर्काइयो

काठमाडौँ । नेपाल रत्न तथा आभूषण सङ्घको पत्रको आधारमा व्यवसायीलाई सुन खरिदबाट वञ्चित गराइएको पाइएको छ । नेपाल रत्न तथा आभूषण संघले असार १३ मा नेपाल बैंकर्स एसोसिएसनलाई पत्राचार गर्दै...