आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

विदेशी नागरिकता र आवासीय अनुमति पत्र लिएकालाई नियुक्तिमा कडाइ गर्नुपर्ने

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विदेशी नागरिकता र आवासीय अनुमति पत्र लिएका व्यक्तिलाई सार्वजनिक सेवाको पदमा नियुक्ति लिन नपाउने गरी व्यवस्था गर्न आग्रह गरेको छ । कतिपय सार्वजनिक निकायले...