शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

रोल्पा जिप दुर्घटना अपडेट : नाबालकसहित ७ जनाको मृत्यु, ८ जना घाइते

बुटवल । रोल्पा तालाबाङमा जिप दुर्घटना हुँदा एक नाबालकसहित ७ जनाको मृत्यु भएको छ।  पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा गरी सात जनाको मृत्यु भएको हो ।  माडी गाउँपालिका वडा...