शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

कुतियाकवरवासीलाई सेनाको ‘सुरक्षित घर’

महेन्द्रनगर ।  कञ्चनपुरको दोधारा–चादँनी नगरपालिका–१० कुतियाकवरकी अम्बिका सुनारलाई बर्सेनि बाढीको त्रास रहन्थ्यो । कुतियाकवर महाकाली र जोगबुढा नदी तटीय क्षेत्रको वस्ती हो । त्यसैले ६७ वर्षीया सुनारलाई वर्षायाम सुरु...