शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

महामन्त्री मुकुल ढकालमाथि कारबाही हुनसक्छ : उपसभापति अर्याल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोरप्रसाद अर्यालले पार्टीका महामन्त्री डा।मुकुल ढकालमाथि अनुशासनको कारबाही हुन सक्ने बताएका छन् । श्रम तथा रोजगारमन्त्री समेत रहेका उनले कारबाही सम्बन्धमा १९ गते...