शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

सर्वोच्चद्वारा भौतिक मन्त्रालयका पूर्वसहसचिव रञ्जितकार भ्रष्टाचारी ठहर

काठमाडौँ । सर्वोच्च अदालतले भौतिक पूर्वाधार तथा यातायात मन्त्रलालमा इन्जिनियरको रूपमा कार्यरत सहसचिव अरुणकुमार रञ्जितकारलाई भ्रष्टाचारी ठहर गरेको छ । न्यायाधीशद्धय प्रकाशमान सिंह राउत र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले सोमबार...