शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

पत्रकार मरासिनी गण्डकी प्रदेश युवा प्रतिभा पुरस्कारबाट सम्मानित

कास्की । पत्रकार गोविन्द मरासिनी गण्डकी प्रदेश युवा प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन् । पत्रकारितामार्फत गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै गण्डकी प्रदेश, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले...