काठमाडौँ । रास्वपा सांसद विनीता कठायतले सहकारी पीडितको बचत रकम फिर्ता कहाँ पुग्यो भनेर सरकारसँग प्रश्न गरेकी छन् । शुक्रवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कठायतले सरकार गठन भएको पनि ६...