आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय

जीवन विकासले पारित गर्‍यो १४ प्रतिशत बोनस सेयर वितरण गर्ने

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाको छैटौँ साधारणसभाले बोनस सेयरको वितरणको प्रस्ताव पारित गरेको छ । आइतबार केन्द्रीय कार्यालय कटहरिमा भएको साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई १४...