शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

आन्दोलनको १९ दिनपछि मन्त्रालयले भन्यो–क्रसर व्यवसायीको माग तत्काल पूरा हुँदैन

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले क्रसर व्यवसायीको माग तत्काल पूरा हुन नसक्ने स्पष्ट पारेको छ । क्रसर तथा खानी उद्योग व्यवसायीहरूले क्रसर तथा खानी उद्योगको नवीकरण सम्बन्धी...