बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

थप दुई पूर्वी युक्रेनी गाउँमाथि रुसको दाबी

मस्को । महिनौँदेखि युद्धको मैदानमा किएभमाथि हावी हुँदै गर्दा रुसले आइतबार थप दुई पूर्वी युक्रेनी गाउँमाथि दावी गरेको छ ।  मस्कोले युक्रेनको पूर्वमा हप्तौँदेखि नियमितरूपमा नयाँ गाउँहरू दाबी गर्दै...