बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरपालिकाले लोकल मदिरालगायतका पेय पदार्थको ब्राण्डिङ गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको ब्राण्डिङ’ सम्भाव्यता अध्ययन सुरु गरेको छ । नेवा: समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यका लागि उत्पादन गर्ने पेय पदार्थ औषधिका रूपमा समेत प्रयोग...